Loading...

एउटा मानिस................

रातो पोतिएको त्यो बिशाल आकाश तल
अस्ताइरहेको सूर्य सामु
अस्तित्वको निरन्तर खोजी......
एउटा मिठो सपना
अनि त्यो सपनाको निम्ति एउटा मिठो संघर्ष.........
एउटा मानिस................

1 comments:

  1. This poem originally appeared at http://apenguinsdiary.wordpress.com/2008/06/26/maanish/

    ReplyDelete

 
TOP