Loading...

धेरै रोए जिन्दगीमा अब रुन्न होला,

धेरै रोए जिन्दगीमा अब रुन्न होला,
जिन्दगीमा हाम्रो भेट यहाँ हुन्न होला
हाँसो छर्छु अरुलाई आँशु आफै संग,
त्यो आँशुले यो सासलाई अब छुन्न होला
नीलो मेरो आकाश पनी कालो हुदै गाँछ,
यो आँखामा अध्यारोको पर्दा बुन्न होला
निष्ठुरी संग माया गर्दा पाए आज मृत्यू,
माया अनी पिरतीको हिसाब गुन्न होला

0 comments:

Post a Comment

 
TOP