Loading...

फुलहरु ओइली झर्छन ,बिजहरु भुइमा खस्छन

फुलहरु ओइली झर्छन ,बिजहरु भुइमा खस्छन
बारीभरी ढाकी आउछन ,जुन फेरी उदाइ आउँला
तर जीवन नआउने रे !
जीवन फर्काइ दिने
कोही छन् भने
उसैलाई पुजा गर्थ्ये ।

झरनाहरु झरीरहन्छन ,खोलाहरु बगीरहन्छ्न ,
बाफ फेरी फर्की आउँला तर जीवन नआउने रे !
जीवन फर्काइ ल्याइदिने
कोही छन् भने उसै लाई पुजा गर्थे ।

0 comments:

Post a Comment

 
TOP