Loading...

संघर्ष जिवनको,

संघर्ष जिवनको,
संघर्ष बिचारको
संघर्ष पिरतीको
संघर्ष मायाको,
संघर्षले भरिएको यो जिवन
कता र कहिले समाप्त हुन्छ
थाहै भएन....................।

0 comments:

Post a Comment

 
TOP